केही दिनमा संसद पुन स्थापना हुन्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको युवा नेता गगन कुमार थापाले अदालतले संसद पुन स्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । उनले संविधानको धारा र अदालतले केही समय अगाडि गरेको संविधानको व्याख्या अनुसार दतालतले संसद पुन स्थापन गर्ने दाबी गरेका छन् । उनले केही दिनमा नै संसद पुन स्थापना हुने बताए । उनले आफूहरु अहिले संसद पुन … Continue reading केही दिनमा संसद पुन स्थापना हुन्छ: गगन थापा